मेरो संदेश

नमस्कार म खुस्बु ओली। मेरो घर सुरुंगा, कन्काई ३। म यो आउँदो मङ्सिर ४ गते प्रतिनिधि सभा चुनावको लागि झापा क्षेत्र न. ४ को स्वतन्त्र उमेदवार हूँ।मेरो चुनाव चिन्ह क्रस खुकुरी रहेको छ। हजुरहरु झापा-४ को बासिन्दा हुनुहुन्छ भने आऊनुहोस सर-सल्लाह, भेटघाट र छलफलको लागि निमन्त्रणा छ।

Read more Read Less